६ अधिकृत उपसचिवमा बढुवा

सरकारले ६ अधिकृतहरुलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

बिज्ञापन

समितिको सोमबार बसेको बैठकले नेपाल इञ्जिनियरिङ सेवा सिभिल इञ्जिनियरिङ समूहका ती अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस भएका कर्मचारीहरुमा नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह,जनरल उपसमूहका सुशील कुमार श्रेष्ठ,निशा त्रिपाठी र रविन्द्र तिवारी रहेका छन् ।

बिज्ञापन

यस्तै,नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह,हाइवे उपसमूहका मन्दा पन्त र शिला श्रेष्ठ बढुवा सिफारिस भएका छन् भने नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह,स्यानिटरी उपसमूहबाट उत्सव पोखरेल बढुवाका लागि सिफारिस भएका हुन ।

उनीहरुलाई कार्यक्षमता मुंल्याकनको आधारमा बढुवाका लागि सिफारिस गरिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गुठीको नाममा मनपरी असुली : स्याङजा मालपोतका नासु अख्तियारको अनुसन्धानमा

लेखापाल,लेखा सहायक र लेखा अधिकृतलाई साधरण तारेखमा छाड्न आदेश

सर्वाेच्चमा किन बस्दैछ १९ न्यायधीशको वृहत्त पूर्ण इजलाश ?

थपिए ९ लाख १५ हजार मतदाता

दुई सातापछि बालेनले छाड्दैछन् महानगरको जिम्मेवारी,सुनितालाई कार्यवहाकको जिम्मेवारी

पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउने अधिकार प्रदेशलाई दिन सामान्यलाई पत्राचार

महिला कर्मचारीको टिम बनाउँदै महानिर्देशक

निर्वाचन आचारसंहिता स्वीकृत,माघ १ गतेदेखि कर्मचारी सरुवा गर्न बन्देज

बिशेष