सात अधिकृत उपसचिवमा बढुवा

बढुवा सिफारिस समितिले सात जना अधिकृत तहका कर्मचारीहरु उपसचिव बढुवा सिफारिस गरेको छ । समितिको हिजो बसेको बैठकले नेपाल इञ्जिनियरिङ सेवा,विभिन्न उपसमूहका अधिकृत तहका कर्मचारीलाई उपसचिवमा बढुवा  सिफारिस गरेको छ ।

बिज्ञापन

बढुवा सिफारिस भएकाहरुमा नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह,जनरल उपसमूहबाट श्रवण कुमार चौधरी र दिन विनोद खड्का,नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह,हाइवे उपसमूहतर्फबाट सविना रानाभाट,मनिषमान शाक्य र दिपक सुनार बढुवा सिफारिस भएका छन् ।

बिज्ञापन

यस्तै समितिले नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह,स्यानिटरी उपसमूहबाट प्रदिप रेग्मीलाई बढुवाका लागि सिफारिस गरेको छ । समितिले यी सातै जना अधिकृतहरुलाई जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गुठीको नाममा मनपरी असुली : स्याङजा मालपोतका नासु अख्तियारको अनुसन्धानमा

लेखापाल,लेखा सहायक र लेखा अधिकृतलाई साधरण तारेखमा छाड्न आदेश

सर्वाेच्चमा किन बस्दैछ १९ न्यायधीशको वृहत्त पूर्ण इजलाश ?

थपिए ९ लाख १५ हजार मतदाता

दुई सातापछि बालेनले छाड्दैछन् महानगरको जिम्मेवारी,सुनितालाई कार्यवहाकको जिम्मेवारी

पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउने अधिकार प्रदेशलाई दिन सामान्यलाई पत्राचार

महिला कर्मचारीको टिम बनाउँदै महानिर्देशक

निर्वाचन आचारसंहिता स्वीकृत,माघ १ गतेदेखि कर्मचारी सरुवा गर्न बन्देज

बिशेष