एमाले निकट कर्मचारी संगठनको केन्द्रीय सदस्य आपत्तिजनक अवस्थामा होटलबाट पक्राउ

एमाले निकट कर्मचारी संगठनको केन्द्रीय सदस्य एवं झापाको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेब दीपक सापकोटा पक्राउ परेका छ्न ।

बिज्ञापन

झापा झापाको शान्तिनगर स्वास्थ्य चौकीका सिनियर अहेब सापकोटालाई स्वास्थ्य शाखाकै मातहतमा कार्यरत एक महिला कर्मचारीसँग अनैतिक सम्बन्ध राखेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिज्ञापन

स्वास्थ्य शाखाकै मातहतमा कार्यरत एक महिला कर्मचारीसँग अनैतिक सम्बन्ध राखेको आरोपमा सिनियर अहेब सापकोटालाई प्रहरीले बिहीबार शिवसताक्षी–१० दोमुखाको एक होटलबाट पक्राउ गरेको हो । स्वास्थ्य शाखाकी ती महिला कर्मचारीका श्रीमानले स्वास्थ्यकर्मी सापकोटा र आफ्‌नी श्रीमतीलाई फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

बिहीबार शिवसताक्षी–१० दोमुखाको एक होटलमा ती महिलाका श्रीमानले स्वास्थ्यकर्मी सापकोटा र महिलालाई फेला पारेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अहेब सापकोटा र ती महिला कर्मचारीलाई होटलबाट नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेको छ । घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय झिलझिले लगिएको माईधार प्रहरी पोष्टका इन्चार्ज मनपुर चौधरीले जानकारी दिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नियमित तालिका तोड्दै मन्त्रिपरिषद् बैठक: डेपुटी गभर्नर नियुक्तिको संकेत

नयाँ सरकारमा पनि देखियो ‘नेपोटिज्म’

सामान्य प्रशासन मन्त्रीले बनाए कर्मचारीहरूको सरुवा गर्ने नयाँ टिम

राजनीतिक नियुक्ति खाएका ११ सयको कुर्सी धरापमा

कर्मचारीको इन्धन सुविधामा व्यापक कटौती

शासकीय सुधारका १०० बुँदाअन्तर्गत स्वास्थ्य क्षेत्रका काम अघि बढ्दै

प्रधानमन्त्री शाहको निर्देशनपछि सतर्कता केन्द्र सक्रिय

लेखा अधिकृत पौडेलविरुद्ध २ करोड ५८ लाखको मनी लाउन्डरिङ मुद्दा

बिशेष