११ जना कर्मचारी उपसचिवमा बढुवा

कर्णाली प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगको सिफारिसका आधारमा११ जना कर्मचारी बढुवाको लागि सिफारिस गरेको छ।

बिज्ञापन

कर्णाली प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगको सिफारिसका आधारमा प्रदेश निजामती सेवाका सामान्य प्रशासन र सिनीयर डिभिजनल इन्जिनियर समूहका ११ जना कर्मचारीलाई नवौँ तह (उपसचिव) मा बढुवा गरेको छ।

बिज्ञापन

बढुवा सिफारिस हुनेहरुमा सामान्य प्रशासन समूहका लोकप्रसाद पौडेल, लक्ष्मीप्रसाद भट्टराई, सुनिता केसी, अनिता ज्ञवाली, देवीप्रसाद पौडेल, देवीलाल सापकोटा निर्मला रेग्मी, प्रेमप्रसाद आचार्य र मुकुन्दनाथ योगी रहेका छन्। त्यस्तै सिभिल जनरलतर्फ सूर्यबहादुर शाही र प्रविण कार्की रहेका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नियमित तालिका तोड्दै मन्त्रिपरिषद् बैठक: डेपुटी गभर्नर नियुक्तिको संकेत

नयाँ सरकारमा पनि देखियो ‘नेपोटिज्म’

सामान्य प्रशासन मन्त्रीले बनाए कर्मचारीहरूको सरुवा गर्ने नयाँ टिम

राजनीतिक नियुक्ति खाएका ११ सयको कुर्सी धरापमा

कर्मचारीको इन्धन सुविधामा व्यापक कटौती

शासकीय सुधारका १०० बुँदाअन्तर्गत स्वास्थ्य क्षेत्रका काम अघि बढ्दै

प्रधानमन्त्री शाहको निर्देशनपछि सतर्कता केन्द्र सक्रिय

लेखा अधिकृत पौडेलविरुद्ध २ करोड ५८ लाखको मनी लाउन्डरिङ मुद्दा

बिशेष