शाखा अधिकृतको पुनः अर्को विज्ञापन पनि स्थगित

लोकसेवा आयोगले शाखा अधिकृतको परीक्षा स्थगित गरेको छ।सर्वोच्च अदालत र उच्च अदालत पाटनको आदेशलाई कारण देखाउँदै आयोगले परीक्षा स्थगित भएको सूचना सार्वजनिक गरेको हो।

बिज्ञापन

यसअघि दुई वटा परीक्षा स्थगित भइसकेको अवस्थामा यो विज्ञापन पनि स्थगित भएपछि परीक्षार्थीहरू अन्योलमा परेका छन्। आयोगले मंसिर २६ आह्वान गरेको शाखा अधिकृतका विज्ञापनहरु स्थगित गरेको जनाएको छ।

बिज्ञापन

जारी सूचनामा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदात्तत र सम्मानित उच्च अदालत पाटनबाट विभिन्न मितिमा भएका आदेश कार्यान्वयन गर्ने सन्दर्भमा यस आयोगबाट मिति २०८१।८।२६ गते प्रकाशित विज्ञापन नम्बर १६७०१। १६७०२, १६७०३। १६७०४। १६७०५। १६७०६ र १६७०७/०८१ ८२ (खुला र समावेशी), रा. प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परीक्षा कार्यकम यथास्थितिमा राख अन्तरिम आदेश भए बमोजिम आयोगबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि उक्त विज्ञापनका सम्पूर्ण परीक्षा कार्यक्रम स्थगित गरिएको व्यहोरा आयोगको मिति २०८१।१०।१४ को निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रमुख प्रशासकीय अधिकृत,सव इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

निर्वाचन आचारसंहिताकै बीच नियामक निकायमा धमाधम नियुक्ति

‘सचिवस्तरीय’ निर्णयबाट भएको आधा दर्जन कर्मचारी सरुवा ‘मन्त्रीस्तरीय निर्णयले बदर

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

गृहमा अनेकन मनपरी : सहसचिवहरु जगेडामा,तालिम नलिएका कर्मचारीलाई धमाधम सिडियो

कर्मचारी सरुवामै चुनावी सरकारको ध्यान,निर्वाचन आचारसंहिता लाग्दा समेत सचिव सरुवा

पुनरावेदकको मागदावी पुग्ने अदालतको ठहर पछि यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

निर्वाचन खर्चको अनुगमन :विधी र व्यवहार

बिशेष