आइएमई लाइफ इन्स्योरेन्सद्वारा कर्मचारीको माग

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातै प्रदेशका लागि  शाखा र उपशाखा प्रमुख पदको लागि कर्मचारीको माग गरेको छ । सो पदमा आवेदन दिनका लागि अबको एक हप्ता भित्र आवेदन दिनु पर्ने हुन्छ ।

बिज्ञापन

उक्त पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरी बीमा, बैंकिङ्ग तथा बिक्री बजार व्यवस्थापनको क्षेत्रमा कार्यानुभव भएको हुनुपर्ने जनाइएको छ । कम्प्यूटर सम्बन्धी दक्ष र २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने कम्पनीको भनाई छ ।

बिज्ञापन

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आफ्नो बायो डाटा, नागरिकता शैक्षिक योग्यताको प्रमाणपत्र सहित माघ १८ गतेभित्र आवेदन दिनु पर्नेछ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मध्यपूर्वमा शक्ति सन्तुलन: अमेरिका–इजरायल–इरान द्वन्द्वको भू-राजनीतिक अर्थ

नयाँ सरकार बन्नुअघि आयल निगममा सेटिङमा निमित्त डिपो प्रमुख बनाउँदै

ईरानी नागरिकलाई नेपालमा आगमन भिसा नदिने सरकारको निर्णय

कर्णाली सरकारले गर्‍यो दुई विधेयक स्वीकृत

सरुवा–बढुवाको सूचना अब पीआईएस प्रणालीमा स्वचालित अद्यावधिक हुने

सत्तामा रास्वपा पुग्नु अगावै धमाधम खोतलिन थाल्यो पूरानो फाइल

अधिकृत र उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

ठुली मैयाँ

बिशेष