सचिवहरुको जिम्मेवारी हेरफेर

लुम्बिनी प्रदेश सरकारले प्रदेश सचिवहरूको हेरफेर गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

नयाँ निर्णयअनुसार मन्त्रिपरिषद्ले सामाजिक मन्त्रालयका सचिव भुपेन्द्र थापालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको छ । सामाजिक विकास मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अणप्रसाद न्यौपानेलाई पठाइएको छ । त्यस्तै रिक्त रहेको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा कृषि विकास निर्देशनालयका प्रमुख यामनारायण देवकोटालाई लगिएको छ ।

बिज्ञापन

लुम्बिनी प्रदेशका प्रमुख सचिव महादेव पन्थको पनि गण्डकी प्रदेश सचिवमा सरुवा भएको छ । लुम्बिनीमा प्रदेश प्रमुख सचिवमा संघीय सरकारबाट बाबुराम अधिकारी आउने भएका छन् ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जेन–जी आन्दोलन प्रतिवेदन कार्यान्वयन भए देशको मुहार फेरिने : आयोग अध्यक्ष कार्की

 ६ महिना लगाएर जाँचबुझ आयोगले प्रधानमन्त्रीलाई बुझायो १० हजार पानाको प्रतिवेदन

रास्वपाबाट पाँच पूर्वप्रहरी संसदीय यात्रामा,को-को छन् गृहमन्त्रीको आकांक्षी ?

रुग्ण ठेक्कामाथि कठोर निर्णय किन अपरिहार्य ?

धमाधम तोडिँदै रुग्ण ठेक्का, पाउला नीतिगत निरन्तरता ?

पूर्व एआइजीको संघीय संसद यात्रा : ५ मतको अन्तरमा विजयी

प्रतिनिधि सभामा भाग लिएका चार पूर्व सामान्य प्रशासन मन्त्री : तीन पराजित,एक निर्वाचित

मध्यपूर्वमा बदलिँदो शक्ति–सन्तुलन, आतंकवाद र इरान–अमेरिका तनाव 

बिशेष