काँग्रेसका मन्त्रीहरुलाई सभापतिको निर्देशन- ‘गठबन्धनको स्पिरिटअनुसार काम गर्नुस्’

 

बिज्ञापन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई गठबन्धनको स्पिरिटअनुसार काम गर्न निर्देशन दिएका छन् । उनले काँग्रेस र एमालेको बहुमतको सरकार रहेको कारण जनताले महसुस गर्नेगरी काम गर्न बिहिबार सरकारमा सहभागी मन्त्रीहरुलाई निर्देशन दिएका हुन ।

बिज्ञापन

देउवाले सरकारमा सहभागी मन्त्रीहरुलाई आफ्नो निवास बुढानीलकण्ठ बोलाएर मन्त्रीहरूसँग सम्बन्धित मन्त्रालयको कामकारबाहीबारे ब्रिफिङ लिदैं काँग्रेस र एमालेको दुई तिहाई बहुमत नजिकको सरकारसँग जनताको धेरै आशा रहेको कारण प्रभावकारी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका हुन । उक्त छलफलमा कांग्रेसका पदाधिकारी, सरकारमा सहभागी १० मन्त्री, २ राज्यमन्त्री, प्रमुख सचेतक र संसदीय दल कार्यसमितिका सदस्यहरू सहभागी छन् ।

अहिले पनि मन्त्रालयगत ब्रिफिङ लिने क्रम चलिरहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष