आशिका तमाङ पक्राउ

प्रहरीले आशिका तमाङलाई पक्राउ गरेको छ । पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा काठमाडौँ प्रहरी परिसरले केहि बेरअघि स्वयम्भुबाट तमाङलाई नियन्त्रण लिएको हो ।

बिज्ञापन

अभद्र व्यवहारको कसुरमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार मुद्दाको शिलशिलामा जारी गरिएको पक्राउ पुर्जीका आधारमा प्रहरीले आशिकालाई पक्राउ गरेर हिरासतमा लिएको हो ।

बिज्ञापन

केही दिन अघि पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरुको आन्दोलनमा एक्यबद्धता जनाउन पुगेकी तामाङले प्रहरीसँग दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । अहिले उनलाई महानगरीय प्रहरी बृत्त गौशालामा लगिएको छ ।

प्रहरीसँग भनाभन भएको उक्त भिडियो समाजिक सञ्जालमा भाइरल बनिरहेको छ । तामाङले यस अघि सुश्री नामक चलचित्रमा काम गरिसकेकी छिन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१४ उपसचिव,८ अधिकृतसहित ५० कर्मचारी सम्मानित

बीमा प्राधिकरणको अध्यक्षका आकाक्षी : पूर्व गृहसचिवदेखि डेपुटी गभर्नरसम्म

पाँच रोपनी सरकारी जग्गा मिचेर सञ्चालित लोयल्टी एकेडेमीमा चल्यो प्राधिकरणको डोजर

आठ बर्षपछि कसले पाउँदैछन् सर्वाेत्कृष्ट पुरस्कार ?

२० सामाजिक सञ्जालले वुझाए ९३ करोड कर

६१ स्थानीय तह अझैं बजेट बिहिन,४० पालिका मधेश प्रदेशकै

संघीयता कार्यान्वयनमा देखिएका चुनौती समाधान गर्दै जानुपर्दछ : मन्त्री न्यौपाने

काठमाडौंका नदी किनार नक्कली सुकुम्बासीको कब्जामा, यी हुन पहिचान भएका ४५ हुकुम्बासी

बिशेष