चार अधिकृत उपसचिवमा बढुवा

थप ४ जना अधिकृत तहका कर्मचारीहरुलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ । हिजो बसेको बढुवा सिफारिस समितिको बैठकले नेपाल वन सेवाका अधिकृत तहका कर्मचारीहरुलाई उपसचिवमा बढुवा सिफारिस गरेको हो ।
जसमा नेपाल वन सेवा स्क्वायल एण्ड वाटर कन्जरभेसन समूहका महेन्द्रप्रसाद चौधरी,नेपाल वन सेवा वोटनी समूहका निर्मला फुँयाल,नेपाल वन सेवा नेशनल पार्कस एण्ड वाइल्ड लाइफ समूहका राजु घिमिरे र ऋृषि रानाभाट बढुवा सिफारिस भएका हुन ।
उनीहरु चारै जनालाई जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको समितिले जनाएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीलाई भूमि मन्त्रीको निर्देशन – मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्नु

शिक्षा मन्त्रालयले भन्यो : एउटै विद्यालयमा पटक पटक भर्ना शूल्क नलिनु

अन्तरिम सरकारको स्पष्टीकरण,बालेन सरकारद्धारा राजीनामा स्वीकृत

यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरू

सामान्य प्रशासन मन्त्रीज्यूलाई एक कर्मचारीको खुल्ला पत्र

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुटको निर्णय : प्रतिलिटर कति हुन्छ सहुलियत ?

मन्त्रीहरुको मर्यादाक्रममा व्यापक हेरफेर : गृहमन्त्री पाँचौंमा झर्दा,परराष्ट्र र उर्जामन्त्री माथि ल्याइयो

योजना आयोगमा भट्ट,डेपुटी गभर्नरमा पण्डित नियुक्त

बिशेष