सशस्त्र प्रहरीका ४ जना डीआईजीको पदावधि थप

काठमाडौं । मन्त्रिपरिषद् बैठकल‍े सशस्त्र प्रहरीका ४ जना प्रहरी नायव महानिरिक्षकको पदावधि थप गरेको छ ।

बिज्ञापन

बालुवाटारमा बसेको बैठकले बैठकल‍े सशस्त्र प्रहरी नायव महानिरिक्षकहरु कमल गिरी, गणेश मगर, कुलबहादुर नेम्वाङ् र शम्भु सुवेधीको पदावधी एक वर्ष थप गरेको छ ।
उनिहरुको पदावधि आज रातिबाट सकिँदै थियो ।

बिज्ञापन

त्यस्तै बैठकले नेपाल भारत वाणिज्य सचिवस्तर बैठक जनवरी १० र ११ मा हुने पनि निर्णय गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भ्रष्टाचार नियन्त्रण प्राथमिकतामा नपरेको पूर्वसचिव शारदाप्रसाद त्रितालको आरोप

मलंगवामा सब–इन्जिनियरको गोलीकाण्ड : अदालत कर्मचारीको काम ठप्प, अनुसन्धान तीव्र

एडीबी निर्देशनालयमा ढकालको ‘एकछत्र राज’ : कमिसन खेल, राजनीतिक आड र अलपत्र राजमार्ग

‘हिरोइज्म’ होइन वैकल्पिक राजनीति

सरकारी कोषमा खर्बाै रकम,उदेश्य एउटा अन्यत्रै खर्च

आजदेखि दल र उमेद्धारले चुनाव प्रचार प्रसार गर्न पाउने

गोली प्रहार गरी सब इन्जिनियर यादवको हत्या

४४ वर्षदेखि नेमकिपामा राज, भक्तपुर १ चुनावी गढ : घोषणापत्रमा के छ खास ?

बिशेष