काठमाडौँलगायत सात जिल्लाका सिडिओहरुको सरुवा

गृह मन्त्रालयले १२ जना कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले १० सहसचिव तथा २ उपसचिवको सरुवा गरेको हो । सरुवामा काठमाडौंसहितका सात जिल्लाका सिडिओ फेरिएका छन्।

बिज्ञापन

काठमाडौंको सिडिओमा गृह मन्त्रालयका ऋषिराम तिवारीलाई खटाइएको छ । त्यस्तै, धर्मेन्द्र मिश्रलाई कैलाली, गोगनबहादुर हमालको कैलाली, तुलसी बहादुर श्रेष्ठ सर्लाही, इन्द्रदेव यादब मोरङ, गोपाल कुमार अधिकारी झापा र शावित्रा पुनलाई सल्यानमा सिडिओ बनाइएको छ ।

बिज्ञापन

मोरङका प्रजिअ प्रेम प्रसाद भट्टराई र झापाका प्रजिअ बन्धु प्रसाद बास्तोलालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।सुनसरीका प्रजिअ रामचन्द्र तिवारी गृह मन्त्रालयमा आएका छन् ।

यसैगरी गृह मन्त्रालयमा सहसचिव ऋषिराम तिवारीलाई काठमाडौँको प्रजिअ बनाई पठाइएको छ भने जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी शावित्रा पुनलाई जिल्ला प्रशासन कार्यालय सल्यानको प्रजिअमा खटाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सार्वजनिक खरिदमा सम्झौताको महत्व र यसको परिपालना विधिहरु

भ्रष्टाचार नियन्त्रण प्राथमिकतामा नपरेको पूर्वसचिव शारदाप्रसाद त्रितालको आरोप

मलंगवामा सब–इन्जिनियरको गोलीकाण्ड : अदालत कर्मचारीको काम ठप्प, अनुसन्धान तीव्र

एडीबी निर्देशनालयमा ढकालको ‘एकछत्र राज’ : कमिसन खेल, राजनीतिक आड र अलपत्र राजमार्ग

‘हिरोइज्म’ होइन वैकल्पिक राजनीति

सरकारी कोषमा खर्बाै रकम,उदेश्य एउटा अन्यत्रै खर्च

आजदेखि दल र उमेद्धारले चुनाव प्रचार प्रसार गर्न पाउने

गोली प्रहार गरी सब इन्जिनियर यादवको हत्या

बिशेष