थप ९ अधिकृत उपसचिवमा बढुवा सिफारिस

थप ९ जना अधिकृतहरु उपसचिवमा बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले कृषि सेवा र समूहका ती अधिकृतहरुलाई उपसचिवमा बढुवा सिफारिस गरेको हो ।
जसमा नेपाल कृषि सेवा बाली विकास अरविन्द मणि त्रिपाठी,नेपाल कृषि सेवा बाली संरक्षण समूहबाट चार जना अधिकृतहरु क्रमश पूर्णिमा क्षत्री,श्रीकृष्ण न्यौपाने,पिताम्बर बस्नेत,मादव भट्ट बढुवाका लागि सिफारिस भएका छन् ।
यस्तै,नेपाल कृषि सेवा इको एगृ मार्केटिङबाट चार जना बढुवा सिफारिस भएका छन् । जसमा लोकराज सुवेदी,राजेश साह,मीना कँडेल र शशी अधिकारी रहेका छन । यी सबै अधिकृतहरु जेष्ठता र कार्यसम्पादन मूंल्याकनका आधारमा बढुवा सिफारिस भएका हुन ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सार्वजनिक खरिदमा सम्झौताको महत्व र यसको परिपालना विधिहरु

भ्रष्टाचार नियन्त्रण प्राथमिकतामा नपरेको पूर्वसचिव शारदाप्रसाद त्रितालको आरोप

मलंगवामा सब–इन्जिनियरको गोलीकाण्ड : अदालत कर्मचारीको काम ठप्प, अनुसन्धान तीव्र

एडीबी निर्देशनालयमा ढकालको ‘एकछत्र राज’ : कमिसन खेल, राजनीतिक आड र अलपत्र राजमार्ग

‘हिरोइज्म’ होइन वैकल्पिक राजनीति

सरकारी कोषमा खर्बाै रकम,उदेश्य एउटा अन्यत्रै खर्च

आजदेखि दल र उमेद्धारले चुनाव प्रचार प्रसार गर्न पाउने

गोली प्रहार गरी सब इन्जिनियर यादवको हत्या

बिशेष