११ अधिकृत उपसचिवमा बढुवा

११ जना शाखा अधिकृतहरु उपसचिवमा बढुवा सिफारिस भएका छन् । हिजो बसेको बढुवा सिफारिस समितिको बैठकले विभिन्न सेवा समूहका ती अधिकृतहरुलाई उपसचिवमा बढुवा सिफारिस गरेको हो ।

बिज्ञापन

सूची अनुसार,लेखापरीक्षण सेवाबाट ३,आर्थिक योजना तथा तथ्यांक सेवाबाट ४,नेपाल कृषि सेवाबाट चार गरी ११ अधिकृतहरु उपसचिवमा बढुवाका लागि सिफारिस भएका हुन ।
जस अनुसार,लेखापरीक्षण सेवा,निर्देशकका लागि शैलेन्द्र कुमार प्रसाई,श्रीराम धिताल र कृष्ण भट्ट बढुवा सिफारिस भएका छन् । लोपरीक्षण सेवा विशेषज्ञतर्फ कुनै दखास्त आवेदन नपरेको कारण बढुवा नगरिएको समितिले जनाएको छ ।

बिज्ञापन

यस्तै आर्थिक योजना तथा तथ्यांकतर्फ वीर बहादुर रावल,विकास मल्ल,अनिता काफ्ले र सन्ध्या दाहाल बढुवा सिफारिस भएका छन् भने कृषि सेवा,कृषि प्रसार तर्फ शोभा पौडेल,पुष्पराज पौडेल,रविन्द्र पौडेल र सन्तोष कुमार चौधरी बढुवाका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

उनीहरु सबै जेष्ठता र कार्यसम्पादन मूल्याकनका आधारमा बढुवा सिफारिस गरिएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भ्रष्टाचार मुद्धा खेपिरहेका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारीले पाए सफाइ

अदालतको अन्तरिम आदेश पछि रोकियो नायब सुब्बा तहको विज्ञापन

रविविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्धा तत्काल फिर्ता नहुने

सार्वजनिक खरिदमा सम्झौताको महत्व र यसको परिपालना विधिहरु

भ्रष्टाचार नियन्त्रण प्राथमिकतामा नपरेको पूर्वसचिव शारदाप्रसाद त्रितालको आरोप

मलंगवामा सब–इन्जिनियरको गोलीकाण्ड : अदालत कर्मचारीको काम ठप्प, अनुसन्धान तीव्र

एडीबी निर्देशनालयमा ढकालको ‘एकछत्र राज’ : कमिसन खेल, राजनीतिक आड र अलपत्र राजमार्ग

‘हिरोइज्म’ होइन वैकल्पिक राजनीति

बिशेष