यी हुन उपसचिव बढुवाका लागि सम्भाव्य २७५ उमेद्धार

प्रशासन सेवातर्फबाट उपसचिव बढुवाका लागि सम्भाव्य २७५ उमेद्धारको नामावली सार्वजनिक भएको छ ।

बिज्ञापन

जेष्ठता र कार्यसम्पादन मुल्यांकनको आधारमा हुने बढुवाका लागि नेपाल प्रशासन सेवा,सामान्य प्रशासन,लेखा र राजश्व समूहतर्फका सम्भाव्य उमेद्धारको सूची मन्त्रालयले सार्वजनिक गरेको हो । नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहतर्फका १६९ जना उमेद्धारमध्ये ३९ जना शाखा अधिकृतहरुलाई उपसचिव तहमा बढुवा सिफारिस गरेको छ ।यस्तै नेपाल प्रशासन सेवा,लेखा समूहतर्फका ६७ जना उमेद्धारहरुको बीचबाट ११ जना र नेपाल प्रशासन सेवा राजश्व समूहका ३९ जना अधिकृतहरुको माझबाट ९ जना गरी कूल ५७ जना अधिकृतहरु उपसचिव तहमा बढुवा सिफारिस भएका हुन ।

बिज्ञापन
Promotion-line under sec

 

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष