५७ शाखा अधिकृतहरु उपसचिव तहमा बढुवा

५७ जना शाखा अधिकृतहरु उपसचिव तहमा बढुवाका लागि सिफारिस भएका छन् ।हिजो बसेको बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह,लेखा र राजश्व समूहका शाखा अधिकृतहरुलाई उपसचिव तहमा बढुवा सिफारिस गरिएको हो ।
समितिको बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहतर्फका ३९ जना शाखा अधिकृतहरुलाई उपसचिव तहमा बढुवा सिफारिस गरेको छ ।

बिज्ञापन

यस्तै नेपाल प्रशासन सेवा,लेखा समूहतर्फका ११ जना र नेपाल प्रशासन सेवा राजश्व समूहका ९ जना गरी कूल ५७ जना अधिकृतहरु उपसचिव तहमा बढुवा सिफारिस भएका हुन ।

बिज्ञापन

उनीहरुलाई ज्येष्ठता र कार्यसम्पादन मूल्याकनका आधारमा बढुवा सिफारिस गरिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष