यी हुन कार्यक्षमता मुल्यांकनका आधारमा सहसचिवमा बढुवा सिफारिस भएका कर्मचारी

बढुवा सिफारिस समितिले थप तीन उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस गरेको छ । सिफारिस समितिको शनिवार बसेको बैठकले तीन उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिस भएकामध्ये इञ्जिनियरिङ,नेपाल कृषि सेवाका उपसचिव रहेका छन् ।

बिज्ञापन

नेपाल इञ्जिनियरङ सेवा ,इरिगेशन उपसमूहबाट रुमप्रसाद अर्याल कार्यक्षमता मुल्यांकनमा शत प्रतिशत अंक ल्याएर बढूवा सिफारिस भएका छन् भने नेपाल इञ्जिनियरङ सेवा,केमेष्ट्री समूहबाट महिपाल राम वैद्य ९७ अंक सहित बढुवा सिफारिस भएका छन् ।

बिज्ञापन

यस्तै, नेपाल कृषि सेवा,लाइफस्टक पोल्टी एण्ड डेरी डेभलपमेन्ट समूहबाट चन्द्र ढकाल शत प्रतिशत अंक सहित बढुवा सिफारिस भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष