तीन उपसचिव सहसचिवमा बढुवा सिफारिस

बढुवा सिफारिस समितिले थप तीन उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस गरेको छ ।
समितिको हिजो बसेको बैठकले नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह,हाइवे उपसमूहका वावुराम सापकोटालाई शत प्रतिशत अंक सहित बढुवाका लागि सिफारिस गरेको छ ।
यस्तै नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह,स्यानिटरी उपसमूहका पूर्ण प्रसाद उपाध्ययालाई ९९ दशमलव १२ र नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह,विल्डिङ एण्ड आर्किटेक्ट समूहका मिलन आचार्यलाई ९९ दशमलव १९ अंकसहित बढुवाका लागि सिफारिस गरेको हो । उनीहरु सबै कार्यक्षमता मूल्यांकनका आधारमा बढुवा सिफारिस भएका हुन ।

बिज्ञापन


यस अघि कार्यक्षमता मुल्यांकनका आधारमा परराष्ट्र सेवा र इञ्जिनियरिङ सेवाकै गरी ८ उपसचिवहरु सहसचिवमा बढुवा सिफारिस भइसकेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष