सरुवाको विषय लिएर तोडफोड

विद्यार्थीहरूले रौतहटको गरुडा नगरपालिका कार्यालयमा तोडफोड गरेका छन्।शिक्षक सरुवाको विषय लिएर नमुना माध्यमिक विद्यालय गरुडाका विद्यार्थीहरूले  नगरपालिका भवन र मेयर चढ्ने गाडीसँगै १ दर्जन बढी गाडीमा तोडफोड गरेका हुन्।

बिज्ञापन

कार्यालय अगाडि पार्किंग गरिराखेको मेयर कन्थमनी प्रसाद जयसवाल चढ्ने ना १ झ १६७३ नम्बरको सरकारी गाडी र एकजना सेवाग्राहीको भारतीय नम्बर प्लेटको स्कारपियो गाडीमा  क्षति पुगेको छ। सरकारी गाडीको सबै सिसा फुटेको छ भने  गाडीको अन्य भागमा समेत क्षति पुगेको छ।त्यस्तै नगरपालिकामा काम गराउन आएका सेवाग्राहीहरूको १ दर्जन बढी मोटरसाइकलमा विद्यार्थीहरूले तोडफोड गरेका छन् ।

बिज्ञापन

नमुना माध्यमिक विद्यालयका नेपाली शिक्षक शिवशंकर झालाई मावि झाँझपुलमा सरुवा गरेको भन्दै आक्रोशित विद्यार्थीहरूले शिक्षक झाको सरुवा रोक्नुपर्ने माग राख्दै बिहीबार नगरपालिका अगाडि विरोध प्रदर्शन गरेका थिए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सात हजार निजामती कर्मचारी बिदामा,विवरण पठाउन मन्त्रालयको पत्र

कर्मचारीलाई भूमि मन्त्रीको निर्देशन – मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्नु

शिक्षा मन्त्रालयले भन्यो : एउटै विद्यालयमा पटक पटक भर्ना शूल्क नलिनु

अन्तरिम सरकारको स्पष्टीकरण,बालेन सरकारद्धारा राजीनामा स्वीकृत

यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरू

सामान्य प्रशासन मन्त्रीज्यूलाई एक कर्मचारीको खुल्ला पत्र

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुटको निर्णय : प्रतिलिटर कति हुन्छ सहुलियत ?

मन्त्रीहरुको मर्यादाक्रममा व्यापक हेरफेर : गृहमन्त्री पाँचौंमा झर्दा,परराष्ट्र र उर्जामन्त्री माथि ल्याइयो

बिशेष