कार्यक्षमता मुल्यांकनका आधारमा ८ उपसचिव सहसचिवमा बढुवा सिफारिस

आठ उपसचिवहरू सहसचिव बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले नेपाल परराष्ट्र सेवाका ५,लेखापरीक्षण समूहका एक र नेपाल इन्जिनियरिङ सेवा सिभिल इन्जिनियरिङ सेवा समूहका २ गरी आठ उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

जस अन्र्तगत परराष्ट्र सेवातर्फ हरि प्रसाद ओडारी र प्रकाश अधिकारी ८६ दशमलव ५३ अंकसहित बढुवाका लागि सिफारिस भएका छन् भने दधिराम भण्डारीले ८६ दशमलव १५, डमरुवल्लभ पौडेल ८५ दशमलव ८२ र पारस पण्डित ८२ दशमलव ८१ अंकसहित बढूवाका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

यस्तै, नेपाल लेखापरीक्षण सेवातर्फ टिका राम श्रेष्ठले ९८ दशमलव १३ अंक प्राप्त गर्दा नेपाल इन्जिनियरिङ सेवा तर्फ नारायण प्रसाद श्रेष्ठ ९९ दशमलव १४ र शम्भु मिश्र ९७ दशमलव १२ अंक प्राप्त गरेका छन् । समितिले कार्यक्षमता मुल्यांकनका आधारमा उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सार्वजनिक प्रशासनमा टिप्पणी आदेश: वैधानिक निर्णयको आधार, अभ्यासगत विश्लेषण र न्यायिक दृष्टिकोण

सात हजार निजामती कर्मचारी बिदामा,विवरण पठाउन मन्त्रालयको पत्र

कर्मचारीलाई भूमि मन्त्रीको निर्देशन – मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्नु

शिक्षा मन्त्रालयले भन्यो : एउटै विद्यालयमा पटक पटक भर्ना शूल्क नलिनु

अन्तरिम सरकारको स्पष्टीकरण,बालेन सरकारद्धारा राजीनामा स्वीकृत

यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरू

सामान्य प्रशासन मन्त्रीज्यूलाई एक कर्मचारीको खुल्ला पत्र

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुटको निर्णय : प्रतिलिटर कति हुन्छ सहुलियत ?

बिशेष