प्रदेशका ३७ कर्मचारी सातौं तहमा पदोन्नति सिफारिस

कोशी प्रदेशका ३७ कर्मचारीहरु सातौं तहमा बढुवा सिफारिस भएका छन् ।
बढुवा सूचना १८२ बमोजिम प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश कृषि सेवातर्फका २०,प्रदेश प्रशासन सेवा विविध समूहको १,प्रदेश प्रशासन सेवा,सामान्य प्रशासनतर्फका १२ र प्रदेश प्रशासन सेवा लेखातर्फका ४ गरी ३७ कर्मचारी पदोन्नतीका लागि सिफारिस गरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले उनीहरुलाई कार्यसम्पादन मुंल्याकनको आधारमा बढुवाका लागि सिफारिस गरिएको जनाएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कानुन मिचेर २९ करोड रकमान्तर

सीडीओहरूलाई गृह मन्त्रालयको १० बुँदे सर्कुलर

५६ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

एकै पटक ५६ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

सात महिनापछि भ्रष्टाचार मुद्धामा कान्छा सह-सचिवलाई सफाइ

प्रधानमन्त्रीद्वारा तीन मन्त्रीलाई राजीनामा दिन आग्रह

गृहले खटायो नुवाकोट र बाग्लुङमा नयाँ सिडियो

उदयपुरको महिला सामुदायिक वनमा पाँच लाखभन्दा बढी रकम हिनामिनाको अभियोग

बिशेष