यी हुन जेष्ठता र कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा सिफारिस भएका ४४ कर्मचारी

जेष्ठता र कार्यक्षमता मुल्याकनका आधारमा ४४ कर्मचारीहरु बढुवा सिफारिस भएका छन् । समितिका बैठकले विभिन्न सेवा समूहका गरी चालु आर्थिक बर्षमा ४४ उपसचिव तहका कर्मचारीलाई सहसचिवमा बढसवा सिफारिस गरेको हो ।

बिज्ञापन

थप चार जना उपसचिवहरूलाई सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । नेपाल कृषि सेवाका ३ र वन सेवाका एक गरी चार उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन् ।

बिज्ञापन

बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले उपसचिवद्धय केशव देवकोटा र ललन कुमार सिंहलाई बढुवा सिफारिस गरेको थियो । उनीहरु दुबै कृषि सेवाका हुन ।

बिज्ञापन

यस्तै मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले नेपाल कृषि सेवा भेटनरी समूहका डा संजय कुमार यादव र नेपाल वन सेवा जनरल फरेष्टी समूहका अजीत कुमार कर्ण बढुवाका लागि सिफारिस भएका हुन । उनीहरु सबै ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनबाट बढुवा सिफारिस भएका हुन । यस अघि कृषि सेवा समूहका पद्यम प्रसाद अधिकारी,नेपाल कृषि सेवा लाइफस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट समूहबाट पशुपति ढुंङ्गना र शंकर साहलाई बढुवाका लागि सिफारिस भएका छन् ।


यस्तै इन्जिनियरिङ सेवाका २ जना र कृषि सेवातर्फका एक उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन्। जसमा नेपाल इन्जिनियरिङ सेवा,जियोलोजी इन्जिनियरिङ समूह,जनरल जियोलोजी उपसमूहबाट दिनेशकुमार नापित बढुवाका लागि सिफारिस भएका छन् । यस्तै नेपाल इन्जिनियरिङ सेवा सर्भे समूहबाट नारायण प्रसाद रेग्मी बढुवाका लागि सिफारिस हुँदा नेपाल कृषि सेवा,कृषि प्रसारतर्फका हिक्मत कुमार श्रेष्ठ सहसचिवमा बढुवा सिफारिस भएका छन् ।


यस्तै इन्जिनियरिङ सेवाका योगेन्द्र मिश्र, नेपाल इन्जिनियरिङ सेवा,इलेक्ट्रिकल इन्जिनियरिङ समूहका नूतन प्रकाश शर्मा बढुवाका लागि सिफारिस भएका छन् भने आर्थिक योजना तथा तथ्यांक सेवाबाट ढुण्डीराज लामिछाने र इञ्जिनियरिङ सेवातर्फबाट राजकुमार गोइत र पुष्कर कुमार पोखरेल,नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह,हाइवे उपसमूहतर्फबाट रविन्द्रलाल दास,विल्डिङ एण्ड आर्किटेक्ट उपसमूहबाट प्रकाश अर्याल र रमेश थपलियालाई बढुवाका लागि सिफारिस भइसकेका छन् । यस्तै प्रशासन समूहबाट २१,परराष्ट्र सेवाका ५ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भइसकेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कविता : कालो इतिहासको अवसान

मुख्य भन्सार प्रमुखहरुको सरुवा

लगनखेल मालपोत ‘कमाइको अड्डा’: सरुवा कागजमै, नासु बस्नेतको रजगज यथावत्

थवाङ यात्रामा जनयुद्ध र माओवादी कमरेडलाई यसरी सम्झियौ

स्वकीय सचिवको सुविधा निरन्तरता दिन सामान्यको परिपत्र

रास्वपाबाट समानुपातिक सूचीमा चन्द्र ढकालका छोरादेखि विदुषी राणासम्म

उद्योग विभागका महानिर्देशक परिवर्तन

तीन महिनामै गृहसचिवको सरुवा, कारण ‘सूचना चुहावट’?

बिशेष