३ उपसचिव सहसचिवमा बढुवा सिफारिस

थप ३ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

हिजो बढुवा सिफारिस समितिको बैठकले थप तीन जना उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस गरेको हो । समितिले नेपाल इञ्जिनियरिङ सेवा समूहतर्फका तीन उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

जस अनुसार नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह,हाइवे उपसमूहतर्फबाट रविन्द्रलाल दास बढुवाका लागि सिफारिस भएका छन् भने नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह,विल्डिङ एण्ड आर्किटेक्ट उपसमूहबाट प्रकाश अर्याल र रमेश थपलिया सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । उनीहरु जेष्ठता र कार्यसम्पादन मूल्याकनका आधारमा हुने बढुवा हुन लागेका हुन ।


यस अघि नेपाल आर्थिक योजना तथा तथ्यांक् सेवाबाट ढुण्डीराज लामिछाने र इञ्जिनियरिङ सेवातर्फबाट राजकुमार गोइत र पुष्कर कुमार पोखरेललाई बढुवाका लागि सिफारिस गरेको छ । यस्तै प्रशासन समूहबाट २१,परराष्ट्र सेवाका ५ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भइसकेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कुन मन्त्रीको सचिवालयमा क- कस्ले पाए नियुक्ति ?

सार्वजनिक प्रशासनमा टिप्पणी आदेश: वैधानिक निर्णयको आधार, अभ्यासगत विश्लेषण र न्यायिक दृष्टिकोण

सात हजार निजामती कर्मचारी बिदामा,विवरण पठाउन मन्त्रालयको पत्र

कर्मचारीलाई भूमि मन्त्रीको निर्देशन – मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्नु

शिक्षा मन्त्रालयले भन्यो : एउटै विद्यालयमा पटक पटक भर्ना शूल्क नलिनु

अन्तरिम सरकारको स्पष्टीकरण,बालेन सरकारद्धारा राजीनामा स्वीकृत

यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरू

सामान्य प्रशासन मन्त्रीज्यूलाई एक कर्मचारीको खुल्ला पत्र

बिशेष