विश्वविद्यालय टपरलाई सिधै निजामतीमा प्रवेश दिने प्रस्ताव

 

बिज्ञापन

विश्वविद्यालय टपरलाई सिधै निजामती सेवामा प्रवेश दिनुपर्ने प्रस्ताव पेश भएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदले यस्तो प्रस्ताव पेश गरेका हुन ।
पछिल्लो सातादेखि संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विद्येयक उपर दफादार छलफल भइरहेको छ । सोही छलफलमा भाग लिदै रास्वपाका सांसद शिशिर खनालले यस्तो प्रस्ताव राखेका हुन् ।

बिज्ञापन

उनले विश्वविद्यालय टपरलाई सिधै निजामती सेवामा लेटरल इन्ट्रीको रुपमा प्रवेश दिन प्रस्ताव गरे । यसरी विश्वविद्यालय टपरलाई सिधै निजामती सेवामा प्रवेश दिन सकिए राम्रो जनशक्ति अवसरको खोजीमा विदेश जाने मानसिकताबाट पछि हट्दै स्वदेशमै रहनसक्ने उनको भनाइ छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालुवाटारमा औपचारिक भेटघाट बन्द, सिंहदरबारबाटै काम गर्दै प्रधानमन्त्री बालेन

सातान्तांगोः मानव चेतना, समाज र अस्तित्वको नाङ्गो दस्तावेज

आयल निगममा डिपो प्रमुखहरूको सरुवा

कुन मन्त्रीको सचिवालयमा क- कस्ले पाए नियुक्ति ?

सार्वजनिक प्रशासनमा टिप्पणी आदेश: वैधानिक निर्णयको आधार, अभ्यासगत विश्लेषण र न्यायिक दृष्टिकोण

सात हजार निजामती कर्मचारी बिदामा,विवरण पठाउन मन्त्रालयको पत्र

कर्मचारीलाई भूमि मन्त्रीको निर्देशन – मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्नु

शिक्षा मन्त्रालयले भन्यो : एउटै विद्यालयमा पटक पटक भर्ना शूल्क नलिनु

बिशेष