पाँच उपसचिव सहसचिवमा बढुवा सिफारिस

बढुवा सिफारिस समितिले पाँच उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले जेष्ठता र कार्यसम्पादन मूंल्यांकनका आधारमा उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

बिज्ञापन

परराष्ट्र सेवातर्फका उपसचिवहरु पुष्पराज भट्टराई,मणिरत्न शर्मा,लोकबहादुर पौडेल क्षत्री,किरण शाक्य र दुरपदा सापकोटा उपसचिवबाट सहसचिवमा बढुवाका लागि सिफिारिस गरिएको बढुवा सिफारिस समितिले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कानुन व्यवसायीहरुलाई सिंहदरबार प्रवेशमा कडाई

दुर्गममा दरबन्दी,गृह मन्त्रालयभित्र काज

बालुवाटारमा औपचारिक भेटघाट बन्द, सिंहदरबारबाटै काम गर्दै प्रधानमन्त्री बालेन

सातान्तांगोः मानव चेतना, समाज र अस्तित्वको नाङ्गो दस्तावेज

आयल निगममा डिपो प्रमुखहरूको सरुवा

कुन मन्त्रीको सचिवालयमा क- कस्ले पाए नियुक्ति ?

सार्वजनिक प्रशासनमा टिप्पणी आदेश: वैधानिक निर्णयको आधार, अभ्यासगत विश्लेषण र न्यायिक दृष्टिकोण

सात हजार निजामती कर्मचारी बिदामा,विवरण पठाउन मन्त्रालयको पत्र

बिशेष