मधेश प्रदेश लोकसेवा आयोगले बार्षिक विज्ञापनको कार्यतालिका संशोधन गरेको छ ।
बिज्ञापन
आयोगले एक सूचना प्रकाशन गरेर विज्ञापन कार्यतालिका संशोधन गरेको हो । जसअनुसार,अधिकृत बाह्रौ प्राविधिक तथा अप्राविधक तहमा बढुवा आवश्यक्ता अनुसार गर्ने जनाइएको छ ।
बिज्ञापन
आयोगले सहायक स्तर तेश्रो देखि अधिकृत स्तर एघारौं तहका विज्ञापनका कार्यतालिका संशोधन गरेको हो ।