संघीय निजामती विद्येयक उपर आज पनि छलफल

संघीय संसदका तीन वटा समितिको बैठक बस्दैछ । आज बस्ने शिक्षा, राज्य ब्यवस्था र अर्थ समितिको बैठक बस्दैछ ।

बिज्ञापन

संसद्‌ सचिवालयका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिका बैठक आज २ बजे बस्दैछ । उक्त बैठकमा सङ्‍घीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्तासँग आइतबारदेखि निरन्तर छलफल चलिरहेको छ ।
आइतबारको बैठमका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता,मुख्य सचिव एकनारायण अर्याल लगायत छलफलमा उपस्थित थिए । उक्त दिनको बैठकमा ८ जना संशोधनकर्ताहरुमात्र उपस्थित रहेका थिए ।
यस्तै मंगलबारको बैठकमा रक्षामन्त्री मानवीर राई उपस्थित रहेका थिए । हिजोको बैठकमा एमालेका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरुले विभिन्न बुँदामा संशोधन प्रस्ताव राखेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष