धितोपत्र वोर्ड अध्यक्षले आफ्नो प्रतिष्प्रर्धी नवराज अधिकारीलाई प्रवक्ताबाट हटाए

 

बिज्ञापन

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ आएसँगै प्रवक्ताको जिम्मेवारीमा हेरफेर भएको छ । बोर्डले उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

बिज्ञापन

यस अघि वोर्डका प्रवक्ताको भूमिकामा रहेका निर्देशक डा नवराज अधिकारीलाई हटाएर त्यहाँ घिमिरेलाई ल्याइएको हो ।

अधिकारी बोर्डका अध्यक्षका लागि सन्तोषनारायणसँगै प्रतिष्प्रर्धा गरेको त्यहीका कर्मचारी हुन । उनी ८१ जेठ १७ देखि प्रवक्ताको भूमिकामा थिए ।

बिज्ञापन

अध्यक्ष श्रेष्ठले उपकार्यकारी निर्देशक निरञ्जन घिमिरेलाई मंसिर १३ देखि नै लागू हुनेगरी प्रवक्ताको जिम्मेवारी दिएका छन् ।

सूचनामा भनिएको छ,नेपाल धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी बोर्डका उपकार्यकारी निर्देशक श्री निरञ्जय घिमिरेलाई तोकिएको छ, बोर्डका अध्यक्ष श्री सन्तोष नारायण श्रेष्ठले मिति २०८१मंसिर १३ गतेदेखि लागू हुने गरी उहाँलाई सो जिम्मेवारी प्रदान गर्नुभएको हो ।

 

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मध्यपूर्वमा शक्ति सन्तुलन: अमेरिका–इजरायल–इरान द्वन्द्वको भू-राजनीतिक अर्थ

नयाँ सरकार बन्नुअघि आयल निगममा सेटिङमा निमित्त डिपो प्रमुख बनाउँदै

ईरानी नागरिकलाई नेपालमा आगमन भिसा नदिने सरकारको निर्णय

कर्णाली सरकारले गर्‍यो दुई विधेयक स्वीकृत

सरुवा–बढुवाको सूचना अब पीआईएस प्रणालीमा स्वचालित अद्यावधिक हुने

सत्तामा रास्वपा पुग्नु अगावै धमाधम खोतलिन थाल्यो पूरानो फाइल

अधिकृत र उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

ठुली मैयाँ

बिशेष