अभिनेता विपिन कार्कीलाई पुत्रीलाभ

अभिनेता विपिन कार्कीलाई पुत्री लाभ भएको छ।

बिज्ञापन

विपिनकी पत्नी रेश्मा कटुवालले सोमबार बिहान बल्खुको बयोधा अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्। आमा र छोरीको स्वास्थ्य स्थिती राम्रो भएको भन्दै विपिनले छोरीको आगमनले आफूहरुमा खुसी छाएको बताए।

बिज्ञापन

उनकी पत्नी रेस्मा कटुवालले बुधबार बिहान सुमेरु सिटी अस्पतालमा सन्तानलाई जन्म दिएकी हुन् ।

‘दोस्रो पटक पनि लक्ष्मीको आगमन भएको छ । हामी खुसी छौं’ विपिनले अनलाइनखबरसँग भने, ‘अस्पतालबाट डिस्चार्ज भएर घरमा पुगेर म फिल्मको काममा फर्किन्छु ।’

बिज्ञापन

कार्कीलाई यहि बर्ष मातृशोक परेको थियो। कार्की नेपाली फिल्म उद्योगका नामी अभिनेता हुन्। उनी तुलसी घिमिरेसँग नयाँ फिल्ममा अनुबन्धित छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

समृद्धिको सारथि कि बाधक ? बालेन सरकार र कर्मचारीतन्त्रको ‘सर्जरी’

सबइन्जिनियरको करार अवधि थप्न खातामै एक लाख घुस

कर्मचारीमाथि दोष थोपर्ने कि प्रणाली सुधार गर्ने?

नगरपालिकामा घुस काण्ड : नगर प्रमुखसहित दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अनुकुल न्यायधीश खोज्ने प्रयास : पूर्वमन्त्री गुप्ता,श्रेष्ठ र उपसचिव अधिकारीको भ्रष्टचार मुद्धा फेरि स्थगित

रास्वपाका नवनिर्वाचित सांसदलाई पूर्व सचिवहरुको अभिमुखीकरण

ग्यास अभावको बीचमा उद्योग मन्त्रालयभित्रै युद्ध: उद्योगीलाई कारबाही, उपभोक्तामाथि थप संकट

लोकसेवा आयोगको सदस्यमा घिमिरे

बिशेष