माछापुच्छ्रे बैंक–बिगमार्ट सम्झौता, खरिदकर्तालाई २०० क्यासब्याक

माछापुच्छ्रे बैंक र मेगा मार्ट प्रालि (बिग मार्ट) बीच डिजिटल कारोबारलाई प्रर्वद्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले सम्झौता भएको छ।

बिज्ञापन

सम्झौताअनुसार देशभरका बिग मार्ट आउटलेटबाट ग्राहकले बैंकले उपलब्ध गराएका विीभन्न डिजिटल माध्यम प्रयोग गरी सामान खरिद गर्दा आकर्षक सुविधा पाउनेछन्।

बिज्ञापन

बैंकले ग्राहक सुविधालाई लक्षित गरी हरेक सोमबार बंैकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी पीओएसबाट बिग मार्टमा पैसा तिर्दा एक पटकमा १० प्रतिशत वा बढीमा २०० सम्मको क्यास ब्याक दिनेछ।

हाल ३०० बढी विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी ग्राहकलाई छुट दिइँदै आएको बैंकले जनाएको छ।

बिज्ञापन

बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्देश्यसहित ग्रीन बैंकिङलाई प्राथमिकतामा राखेर नवीनतम, सुरक्षित र भरपर्दा डिजिटल उत्पादन तथा सेवा सञ्चालन गरिरहेको छ।

हाल बैंकले १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १११ शाखारहित इकाइ, २०० एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

खाना पकाउने ग्यास लिन लाइन लागेका वृद्ध उभिँदा उभिँदै ढलेर बिते

मध्यपूर्वमा शक्ति सन्तुलन: अमेरिका–इजरायल–इरान द्वन्द्वको भू-राजनीतिक अर्थ

नयाँ सरकार बन्नुअघि आयल निगममा सेटिङमा निमित्त डिपो प्रमुख बनाउँदै

ईरानी नागरिकलाई नेपालमा आगमन भिसा नदिने सरकारको निर्णय

कर्णाली सरकारले गर्‍यो दुई विधेयक स्वीकृत

सरुवा–बढुवाको सूचना अब पीआईएस प्रणालीमा स्वचालित अद्यावधिक हुने

सत्तामा रास्वपा पुग्नु अगावै धमाधम खोतलिन थाल्यो पूरानो फाइल

अधिकृत र उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

बिशेष