५१ लेखा अधिकृतहरुको पदस्थापन (सूचीसहित)

महालेखा नियन्त्रकको कार्यालयले ५१ जना लेखा अधिकृतहरूको पदस्थापन गरेको छ । लोकसेवा आयोगको योग्यताक्रमलाई ६० प्रतिशत र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिषठनको तालिमको नतिजाका आधारमा २०- २० प्रतिशत भार कायम गरी निर्धारण गरिएको योग्यताक्रमका आधारमा सम्बन्धित कर्मचारीबाट रिक्त कार्यालय छनौंट गराई ५१ जना लेखा अधिकृतको बिहिबारको निर्णय अनुसार पदस्थापना गरिएको महालेखाले जनाएको छ ।

बिज्ञापन

पदस्थापनको सूची अनुसार चार जना काठमाडौं उपत्यकाभित्रका कार्यालयमा जिम्मेवारी पाएका छन् भने ४७ जना काठामाडौं बाहिरका कार्यालयमा खटाइएको छ ।

बिज्ञापन

51 _पदस्थापना

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

खाना पकाउने ग्यास लिन लाइन लागेका वृद्ध उभिँदा उभिँदै ढलेर बिते

मध्यपूर्वमा शक्ति सन्तुलन: अमेरिका–इजरायल–इरान द्वन्द्वको भू-राजनीतिक अर्थ

नयाँ सरकार बन्नुअघि आयल निगममा सेटिङमा निमित्त डिपो प्रमुख बनाउँदै

ईरानी नागरिकलाई नेपालमा आगमन भिसा नदिने सरकारको निर्णय

कर्णाली सरकारले गर्‍यो दुई विधेयक स्वीकृत

सरुवा–बढुवाको सूचना अब पीआईएस प्रणालीमा स्वचालित अद्यावधिक हुने

सत्तामा रास्वपा पुग्नु अगावै धमाधम खोतलिन थाल्यो पूरानो फाइल

अधिकृत र उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

बिशेष