अधिकृतको अन्तिम नतिजा सार्वजनिक

लोकसेवा आयोगले अधिकृत तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले विज्ञापन नम्बर १७२४७/ ०८०- ८१ (खुला) तर्फ नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूहतर्फको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।
नतिजा अनुसार,खुला तीन,महिला २,आदिवासी जनजाती १,मधेसी एक गरी एकमुष्ठ सात अधिकृतहरुलाई नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको लोकसेवा आयोगले जनाएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दोब्बर बढी मत ल्याएर दुईपटक विजयी आचार्य, रसुवामा काँग्रेसबाट एकल सिफारिस

अख्तियारका दुई सहसचिव सचिवमा बढुवा, सापकोटा प्रधानमन्त्री कार्यालयमा,पौडेल पुगे कोशी प्रदेश

प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा छाड्न अदालतको आदेश

रुग्ण ठेक्का व्यवस्थापन : ‘अब माया होइन, काम चाहिन्छ’: महानिर्देशक जैसी

आठ सचिवहरूको सरुवा

यी हुन् मन्त्रिपरिषद्का १८ निर्णय (सूचीसहित)

अख्तियार आयुक्त किशोर सिलवाल अवकाशमा, आयोगमा एक पद रिक्त

लेखाका अधिकृत र उपसचिव गरी २० कर्मचारीको सरुवा

बिशेष