ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ ।

बिज्ञापन
यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक दोस्रो पटक बेष्ट बैंक नेपाल अवार्डबाट सम्मानित भएको हो । यसअघि पनि ग्लोबल आइएमई बैंकले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२– बेस्ट बैंक नेपाल’ प्राप्त गरेको थियो ।

न् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात छ । युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू छन् ।

बिज्ञापन

यसै वर्ष ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सले पनि उत्कृष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित गरेको थियो । युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ लगायतका अन्य विभिन्न अवार्डहरुले ग्लोबल आइएमई बैंकलाई भविष्यमा अझ उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न उत्प्रेरित गर्दछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नैतिक प्रशासन: समाज र राष्ट्रका लागि आवश्यक शक्ति

बाग्लुङ सिडिओ गुरुङ भ्रष्टाचार प्रकरणमा तानिए

तीन दिनभित्र रमाना दिए लिएका कर्मचारीको विवरण उपलब्ध गराउन निर्देशन

मालपोत सुध्रिन लाग्दा भित्रैबाट प्रतिरोध: मन्त्री इङनाम एक्ला, महानिर्देशक–अधिकृत अर्कै लाइनमा

विदेशी नागरिकको ‘डिजिटल ट्रयाकिङ’ सुरु

सरुवा वदरको रिट बोकेर दुई उपसचिव पुगे प्रशासकीय अदालत

सीजी होल्डिङ्ग्सको ११५ रोपनी जग्गा अख्तियारद्धारा रोक्का

करारका कर्मचारीलाई सातौं तहमा बढुवा,कहाँ चिप्लिए प्रमुख प्रशासकीय अधिकृत ?

बिशेष