उपसचिवको नतिजा सार्वजनिक

लोकसेवा आयोगले उपसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

बिज्ञापन

आयोगले विज्ञापन नम्बर १६६६४/ ०८- ८१ आन्तरिक प्रतिष्प्रर्धातर्फ नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूह,उपसचिव वा सो सरहको नतिजा सार्वजनिक गरेको हो । आयोगका अनुसार लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौंट भएका २६ उमेद्धारमध्ये इन बास्केटबल एक्सरसाइज र लिखित परीक्षाको समेत प्राप्तांकका आधारमा १९ जनालाई उपसचिवमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद्को बैठक बस्दै,के के छन एजेण्डा ?

निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्तिका लागि दरखास्त आह्वान

२० अर्बको काँकडभिट्टा–लौकहीमा ‘शक्तिशाली’ सिडिइ कल्पना अधिकारी पठाउने तयारी, ठेकेदारको पाण्डेको लबिङ

खाना पकाउने ग्यास लिन लाइन लागेका वृद्ध उभिँदा उभिँदै ढलेर बिते

मध्यपूर्वमा शक्ति सन्तुलन: अमेरिका–इजरायल–इरान द्वन्द्वको भू-राजनीतिक अर्थ

नयाँ सरकार बन्नुअघि आयल निगममा सेटिङमा निमित्त डिपो प्रमुख बनाउँदै

ईरानी नागरिकलाई नेपालमा आगमन भिसा नदिने सरकारको निर्णय

कर्णाली सरकारले गर्‍यो दुई विधेयक स्वीकृत

बिशेष