अर्पण बहादुर सिंहले पाए साञ्जेन जलविद्युतको कामु सीईओको जिम्मेवारी

साञ्जेन जलविद्युत कम्पनी लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ)को जिम्मेवारी अर्पण बहादुर सिंहलाई दिइएको छ ।

बिज्ञापन

कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले सिंहलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

बिज्ञापन

उनलाई अर्को व्यवस्था नभएसम्मका लागि उक्त जिम्मेवारी दिइएको हो । बैठकले कार्यरत कर्मचारीमध्ये सबैभन्दा वरिष्ठ कर्मचारीलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेकोमा आयोजना प्रमुखको रुपमा कार्यरत सिहं उक्त पदका लागि छनौट भएको कम्पनीले जनाएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मध्यपूर्वमा शक्ति सन्तुलन: अमेरिका–इजरायल–इरान द्वन्द्वको भू-राजनीतिक अर्थ

नयाँ सरकार बन्नुअघि आयल निगममा सेटिङमा निमित्त डिपो प्रमुख बनाउँदै

ईरानी नागरिकलाई नेपालमा आगमन भिसा नदिने सरकारको निर्णय

कर्णाली सरकारले गर्‍यो दुई विधेयक स्वीकृत

सरुवा–बढुवाको सूचना अब पीआईएस प्रणालीमा स्वचालित अद्यावधिक हुने

सत्तामा रास्वपा पुग्नु अगावै धमाधम खोतलिन थाल्यो पूरानो फाइल

अधिकृत र उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

ठुली मैयाँ

बिशेष