उपसचिवको रिजल्ट :- लिखित परीक्षामा १६०५ सम्मिलित,अन्तर्वातालाई छानिए यी ४२ उमेद्धार

लोकसेवा आयोगले उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत माघ ११ र १६ गते सञ्चालन गरेको लिखित परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।
प्रशासन सेवा,सामान्य प्रशासन समूहतर्फ आयोगले खुलातर्फ ६,महिला १,आदिबासी जनजाती १,मधेसी १ र पिछडिएको क्षेत्र १ जना गरी कूल १० जनाका लागि विज्ञापन खुलाइएकोमा लिखित परीक्षामा सम्मेलित १६०५ जनामध्येबाट ४२ जना अन्तर्वार्ताका लागि छनौंट भएका छन् ।

बिज्ञापन

जसमा खुलातर्फ ६ जना माग गरिएकोमा २०,महिला १ जना माग भएकोमा ५,आदिबासी जनजाती १ जनाका लागि विज्ञापन खुलाइएकोमा ५, १ जना मधेसीकोटाबाट माग भएकोमा ७ र पिछडिएको क्षेत्र १ जना जना माग भएकोमा ५ अन्तर्वार्ता तथा इन बाष्केट एक्सरसाइजका लागि छनौंट भएका हुन ।

बिज्ञापन

उपसचिव नतिजा(प्रशासन)

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद्को बैठक बस्दै,के के छन एजेण्डा ?

निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्तिका लागि दरखास्त आह्वान

२० अर्बको काँकडभिट्टा–लौकहीमा ‘शक्तिशाली’ सिडिइ कल्पना अधिकारी पठाउने तयारी, ठेकेदारको पाण्डेको लबिङ

खाना पकाउने ग्यास लिन लाइन लागेका वृद्ध उभिँदा उभिँदै ढलेर बिते

मध्यपूर्वमा शक्ति सन्तुलन: अमेरिका–इजरायल–इरान द्वन्द्वको भू-राजनीतिक अर्थ

नयाँ सरकार बन्नुअघि आयल निगममा सेटिङमा निमित्त डिपो प्रमुख बनाउँदै

ईरानी नागरिकलाई नेपालमा आगमन भिसा नदिने सरकारको निर्णय

कर्णाली सरकारले गर्‍यो दुई विधेयक स्वीकृत

बिशेष