आगामी डेढ महिनामा करिब चार खर्ब राजस्व उठ्छ: अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले आगामी डेढ महिनाको अवधिमा करिब चार खर्ब रूपैयाँ राजस्व उठ्ने अनुमान प्रस्तुत गरेका छन्।

बिज्ञापन

संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा उनले चालु वर्षमा १२ खर्ब ५३ अर्ब राजस्व उठ्ने प्रक्षेपण गरेको बताएका हुन्।

बिज्ञापन

चालु वर्ष सकिन अब डेढ महिना मात्रै बाँकी छ। अहिलेसम्म ८ खर्ब ६३ अर्ब रूपैयाँ मात्रै राजस्व संकलन भएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।