एनएमबी बैंकको फर्साटिकार शाखा कार्यालय स्थानान्तरण हुने

एनएमबी बैंक लिमिटेडको फर्साटिकार शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालि–४ को फर्साटिकारस्थित शाखा कार्यालय स्थानान्तरण हुन लागेको हो ।

बिज्ञापन

उक्त शाखा कार्यालय हाल सञ्चालनमा रहेको सोही गाउँपालिका–४ मा रहेको कार्यालयबाट ५० मिटरको दूरीमा रहेको उत्तरतर्फको नयाँ भवनमा स्थानान्तरण हुन लागेको हो ।

बिज्ञापन

नयाँ शाखा कार्यालयबाट जेठ १३ गतेदेखि बैंकिङ सेवा सुचारु हुने बैंकले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमआरलाई अस्पताल प्रवेश निषेध

जेनजीको आन्दोलनका नाममा कर्मचारीलाई चलखेलको अवसर,विवादमा तानियो कलंकी मालपोत

राजस्व अनुसन्धान विभागकै गेटभित्र हरायो ४० करोड : बर्दिया डिस्टिलरी फाइलको रहस्य

उपसचिवको सरुवामा ५३ लाख डिल,दुई हाइप्रोफाइलविरुद्ध भ्रष्टाचार मुद्धा दायर

पूर्व प्रधानमन्त्री,मन्त्रीसहित सचिव र सह सचिवलाई विदेश भ्रमणमा रोक

दुई मन्त्री, पाँच विचौलियालाई प्रतिवादी बनाएर विशेष अदालत पुग्यो अख्तियार

बाघ भैरवबारे सामान्य जानकारी

१४ बर्षको इतिहासमा दोहोर्याएर महानिर्देशक,ग्रे लिष्टबाट बाहिर निकाल्ने मुख्य टिओआर

बिशेष