प्रहरीको इन्स्पेक्टरको लिखित रिजल्ट निस्कियो, को-को भए पास ?

लोक सेवा आयोगद्वारा लिइएको नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।

बिज्ञापन

आयोगले सूचना प्रकाशन गर्दै परीक्षा नतिजा सार्वजनिक गरेको हो ।प्रहरीको विज्ञापन नम्बर ०१–०८०८१ (खुला तथा समावेशी), नेपाल प्रहरी सेवा, जनपद प्रहरी समूह, इन्स्पेक्टर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको आयोगले जनाएको छ । विभिन्न समूहमा गरी ९६ जनाको दरबन्दी रहेकोमा १४५ जनाले लिखितमा नाम निकालेका छन् । लिखित परिक्षामा १६२६ जना सहभागी भएको पनि लोकसेवाले जनाएको छ ।

बिज्ञापन

सूचनाः

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारमा स्थानीय तहसम्बन्धी ६५ प्रतिशत उजुरी

समानुपातिक प्रणालीको हुर्मत : नेताको श्रीमतीदेखि सभापतिको ससुरासम्म

मन्त्रिपरिषद्को बैठक बस्दै,के के छन एजेण्डा ?

निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्तिका लागि दरखास्त आह्वान

२० अर्बको काँकडभिट्टा–लौकहीमा ‘शक्तिशाली’ सिडिइ कल्पना अधिकारी पठाउने तयारी, ठेकेदारको पाण्डेको लबिङ

खाना पकाउने ग्यास लिन लाइन लागेका वृद्ध उभिँदा उभिँदै ढलेर बिते

मध्यपूर्वमा शक्ति सन्तुलन: अमेरिका–इजरायल–इरान द्वन्द्वको भू-राजनीतिक अर्थ

नयाँ सरकार बन्नुअघि आयल निगममा सेटिङमा निमित्त डिपो प्रमुख बनाउँदै

बिशेष