वार्षिक औषत ३०% लाभांश दिएको शिखर इन्स्योरेन्सको आगामी यात्रा कस्तो ?

शिखर इन्स्योरेन्स नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत १२ वटा निर्जिवन बीमा कम्पनीहरु मध्य एक हो । यो कम्पनी २०६१ साल मंसिर महिनामा स्थापना भएको हो । हाल यो कम्पनीको उपत्यका र उपत्यका बाहिर गरेर ११० वटा शाखा सञ्चालनमा छन् ।

बिज्ञापन

आधाभूत पक्षः  

बिज्ञापन

यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २ अर्ब ५० करोड ६३ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको कुल पूँजी ५ अर्व २९ करोड ६४ लाख रुपैयाँ रहेको छ । कम्पनीको खुद मुनाफा ३९ करोड २ लाख ७३ हजार रुपंैयाँ रहेको छ ।

त्यसैगरि, कम्पनीको प्रतिसेयर आम्दानी १९.६ रुपैयाँ कायम छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा करिब १४ प्रतिशतले बढी हो । कम्पनीको बुक भ्यालु १९९ रुपैयाँ रहेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशतले बढी हो । कम्पनीको रिर्टन अन इक्विटी ९.८२ प्रतिशत रहेको छ । यो पनि अघिल्लो आवको तुलानामा करिब ८ प्रतिशतले बढी हो ।

बिज्ञापन

फिएर एण्ड ग्रिड मिटरको आधारमा

फिएर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनीको सेयर हाल ७५ को तह अर्थात बुलिस सेन्टिेमन्टमा चलेको छ । यो भनेको यस कम्पनीमा लगानीकर्ताहरुको आकर्षण बढेको छ भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य ९ सय रुपैयाँ र न्यून मूल्य ६७८ रुपैयाँ रहेको छ । कम्पनीमा ५१ प्रतिशत सेयर संस्थापक समूह र ४९ प्रतिशत सेयर सर्बसाधारण समूहको छ । कम्पनीको बजार पूँजीकरण करिब १९ अर्ब रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

समितिबाट पारित भएको निजामती विद्येयक २ सातासम्म गुपुचुप,मंगलबार प्रतिनिधि सभामा पेश गर्ने तयारी

राप्रपा नेपालका अध्यक्ष थापा पक्राउ

बीमा वोर्डले माग्यो १८० मेडिकल अधिकृत

सरकारले चलाएका ४५ सार्वजनिक संस्थान : २८ नाफामा,१४ घाटामा

२ अर्ब ५० करोड हिनामिनामा मुछिएका बैंकका अध्यक्ष पक्राउ

देउवा निवासमा कर्मचारी युनियनको घेराउ, निजामती विधेयकमा ६ बुँदे सुधारको माग

२१ शाखा अधिकृतको सरुवा {सूचीसहित}

कुलिङ पिरियड राख्ने बिषयमा मध्यराती वालुवाटारमा यसरी जुट्यो सहमति

बिशेष