सहसचिवको अन्तिम नतिजा सार्वजनिक

लोकसेवा आयोगले सहसचिव तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगको विज्ञापन नम्बर १६६५८- ०८/ ८१ (खुला) तर्फ लिएको प्रशासन,न्याय सेवाको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।
आयोगका अनुसार प्रशासन सेवातर्फ २ जना नियुक्तिका लागि सिफारिस भएका छन् । जसमा कृष्णकुमारी श्रेष्ठ र कृष्ण पौडेल रहेका छन् । यस्तै महिला कोटामा कविता रेग्मी,मधेसी कोटाबाट श्रीराम ठाकुर नियुक्तिका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

यस्तै न्याय सेवा,कानुन समूहबाट लिलाधर सुवेदी नियुक्तिका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

सहसचिव_प्रशासन2

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारमा स्थानीय तहसम्बन्धी ६५ प्रतिशत उजुरी

समानुपातिक प्रणालीको हुर्मत : नेताको श्रीमतीदेखि सभापतिको ससुरासम्म

मन्त्रिपरिषद्को बैठक बस्दै,के के छन एजेण्डा ?

निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्तिका लागि दरखास्त आह्वान

२० अर्बको काँकडभिट्टा–लौकहीमा ‘शक्तिशाली’ सिडिइ कल्पना अधिकारी पठाउने तयारी, ठेकेदारको पाण्डेको लबिङ

खाना पकाउने ग्यास लिन लाइन लागेका वृद्ध उभिँदा उभिँदै ढलेर बिते

मध्यपूर्वमा शक्ति सन्तुलन: अमेरिका–इजरायल–इरान द्वन्द्वको भू-राजनीतिक अर्थ

नयाँ सरकार बन्नुअघि आयल निगममा सेटिङमा निमित्त डिपो प्रमुख बनाउँदै

बिशेष