गरिमा विकास बैंकको नाफामा सुधार

गरिमा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६८ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिमा भन्दा ४.५८% ले धेरै हो ।

बिज्ञापन

गत वर्ष गरिमाले ६५ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ५.५७% ले बढेर घटेर २ अर्ब ५१ करोड रुपैयाँ कायम भएको छ । यता, सञ्चालन नाफा पनि ४.८९% ले बढेर ९७ करोड ५७ लाख रुपैयाँ पुगेपछि खुद नाफामा केही सुधार भएको हो । यसको इम्पेयरमेन्ट चार्ज भने ७१ करोडबाट बढेर ७२ करोड ८९ लाख रुपैयाँ पुगेको छ । यसको खराब कर्जा थोरैले बढेर २.९७% भएको छ ।

बिज्ञापन

बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ५५ पैसा रहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मध्यपूर्वमा शक्ति सन्तुलन: अमेरिका–इजरायल–इरान द्वन्द्वको भू-राजनीतिक अर्थ

नयाँ सरकार बन्नुअघि आयल निगममा सेटिङमा निमित्त डिपो प्रमुख बनाउँदै

ईरानी नागरिकलाई नेपालमा आगमन भिसा नदिने सरकारको निर्णय

कर्णाली सरकारले गर्‍यो दुई विधेयक स्वीकृत

सरुवा–बढुवाको सूचना अब पीआईएस प्रणालीमा स्वचालित अद्यावधिक हुने

सत्तामा रास्वपा पुग्नु अगावै धमाधम खोतलिन थाल्यो पूरानो फाइल

अधिकृत र उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

ठुली मैयाँ

बिशेष