एभरेष्ट बैंकको ‘ग्लोबल मनी विक २०२४’ कार्यक्रम सम्पन्न

एभरेष्ट बैंकको ‘ग्लोबल मनी विक २०२४’ कार्यक्रम सम्पन्न भएको छ।

बिज्ञापन

नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षहरूमा जस्तै यस वर्ष पनि एभरेष्ट बैंकले चैत ५ गतेदेखि सप्ताव्यापी अभियान अन्तर्गत ग्लोबल मनी विक २०२४ आयोजना गरेको हो।

बिज्ञापन

एभरेष्ट बैंकले हालसम्म देशभर रहेको आफ्नो १२८ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६४ एटिएमबाट करिब १३ लाखभन्दा बढी ग्राहकलाई आफ्नो सेवा उपलब्ध गराउँदैछ। यसबाहेक बैंकले ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आएको छ।

यस कार्यक्रम अन्तर्गत बैंकले सातवटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा झन्डै तीन हजारभन्दा बढी विधार्थीहरूमा वित्तीय शिक्षाको महत्वबारे बताइएको छ।’प्रोटेक्ट योर मनी, सेक्योर योर फिउचर’ भन्ने नाराका साथ सम्पन्न उक्त कार्यक्रममा युवाहरूमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरूले दिने सेवा र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेतना गराइएको हो

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो

प्रमुख प्रशासकीय अधिकृतलाई जिल्ला नछाड्न परिपत्र

सरकारले रोक्यो नयाँ स्थायी पदपूर्ति

नयाँ दरबन्दीमा कडाइदेखि विदा पुनरवलोकन गर्ने कार्यदलसम्म : यस्ता छन सचिव बैठकका २२ निर्णय

सहसचिवको संयोजकत्वमा सार्वजनिक बिदा पुनरवलोकन कार्यदल गठन

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सचिवबीच छलफल

कर छलीदेखि जनस्वास्थ्यसम्मः ‘एक्सट्रिम–म्याक्स टाइगर’ प्रकरणमा सरकारी निकायकै संरक्षण

बारम्बार तेल चोरी हुने विराटनगर डिपोमा बिनी श्रेष्ठको नजर

बिशेष