कार्यालयमै महिला कर्मचारीबीच कुटाकुट [भिडिओ]

बाजुराको बडिमालिका नगरपालिकामा हिजो (शुक्रवार) कार्यालयमै कपाल लुछालुछ तथा कुटाकुट भएको छ ।

बिज्ञापन

मेड्पा परियोजना प्रमुख रन्जीता शाही र कबिता कुमारी सुर्यबंसीबीच कार्यालयमै कपाल लुछालुछ तथा कुटाकुट भएको हो।कुटाकुटपछि दुबैलाई चोट लागेको छ।

बिज्ञापन

कार्यालय र शाखाको जिम्मेवारीसहितको आन्तरिक विवादका कारण आपसमा लफडा भएको बुझिएको छ। यस विषयमा नगरपालिकाले भने छानबिन गर्ने जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीको सेवा सुविधामा एकरुपता ल्याउने जिम्मा अब अर्थ मन्त्रालयको काँधमा

राष्ट्रियसभामा काँग्रेसलाई ‘लोटरी’,आज हुँदैछ मनोनयन

कानुन मिचेर २९ करोड रकमान्तर

सीडीओहरूलाई गृह मन्त्रालयको १० बुँदे सर्कुलर

५६ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

एकै पटक ५६ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

सात महिनापछि भ्रष्टाचार मुद्धामा कान्छा सह-सचिवलाई सफाइ

प्रधानमन्त्रीद्वारा तीन मन्त्रीलाई राजीनामा दिन आग्रह

बिशेष