Author: कर्मचारी प्रेस
काठमाडौं । एनसेलले फाइभजी भिजनमा आधारित हुँदै ‘सधैँ अन’ नामक आकर्षक योजना ल्याएको घोषणा गरेको छ । ‘सधैँ अन’ नाम रहेको योजनाको औचित्य भनेका नेपाली ग्राहकहरूलाई व्यालेन्स सकिने डर नगरी डाटा चलाउने र डिजिटल भविष्यतिर डोर्याउनु रहेको एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशन जाब्योर कायुमोभले बताएका छन् । उनले ‘सधै अन’ मार्फत एनसेल ग्राहकहरुका […]
नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ। बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो।घटेको मूल्य आजै रातिदेखि लागू हुने निगमले उल्लेख गरेको छ ।
नयाँ वर्ष २०८१ को शुरूवातसँगै डिशहोमले आफ्ना ग्राहकहरूको लागि मिसन ८१ योजना ल्याएको छ । यस योजनामा सहभागी ग्राहकहरूले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै ‘लक्की ड्र’मार्फत १ महिनादेखि १२ महिनासम्म थप बोनस प्राप्त गर्न सक्नेछन्। मिसन ८१ मा ग्राहकले ३००० रुपैयाँमा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन् । यस्तै बेसिक प्लसको ३५००, र प्रिमियम लाइफस्टाईलको […]
प्रदशनिमार्गस्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा छुट प्रदान गर्ने सम्झौता भएको छ । काठमाण्डू मोडेल अस्पतालका प्रबन्ध निर्देशक गौरी प्रधान र प्रभु बैंकका प्रमुख मार्केटिङ अफिसर रवीन्द्र ढकालले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका पारिवारले काठमाण्डू मोडेल अस्पतालमा […]
महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई छात्रवृत्ति वितरणका लािग आर्थिक सहयोग प्रदान गरेको छ । ‘बालबालिकालाई शिक्षित गर्नुहोस्’कार्यक्रमअन्तर्गत नेपालभर ८० वटा विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको राउन्ड टेबल नेपालमार्फत बैंकले करिब १ हजार विद्यार्थीहरुका लागि प्रदान गर्न लागेको उक्त छात्रवृत्ति कार्यक्रमसँग सहकार्य गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरेको हो । […]
सर्वोच्च अदालतले उपेन्द्र यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । जसपा, नेपालको विभाजनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वाेच्चका न्यायधीश विनोद शर्माको एकल इजलाशले यस्तो आदेश दिएको हो । दल विभाजनसम्बन्धी कानुन निष्क्रिय रहेको अवस्थामा विभाजनलाई वैधानिकता दिइनु असंवैधानिक कदम दाबी गर्दै यादवले […]
क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् ।जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै पाटन उच्च अदालतले लामिछानेलाई निर्दोष ठहर गरेको हो । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई सफाइ दिएको हो ।जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर […]
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि पुष्कर अनुगमनका लागि भन्दै राजश्व अनुसन्धान विभागमा पुगेका छन् । उनी दिँउसो १ बजेतिर अनुगमनका लागि भन्दै राजश्व अनुसन्धान विभाग,पुल्चोकमा पुगेका हुन । राजश्व अनुसन्धान विभाग अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको छ । उक्त विभाग हेर्ने जिम्मेवारी अहिले कृष्णहरि पुष्करको काँधमा छ । उनी अनुगमनका लागि भन्दै […]
राष्ट्रिय सतर्कता केन्द्रका अनुसार आर्थिक वर्ष २०७९/ ८० मा सम्पत्ति विवरण नबुझाउने २ सहसचिवसहित ३ हजार ३ सय ८६ निजामती सेवाका कर्मचारीहरुले सम्पत्ति विवरण बुझाएका छैनन । यस्ता अटेरी कर्मचारीमा उपसचिव तहका ५५९ जना रहेका छन् । केन्द्रका अनुसार ६ हजार ७०५ जनाले निर्धारित समयभित्र सम्पत्ति विवरण नबुझाएका हुन । जसमा सबैभन्दा अटेरी निजामती सेवातर्फका […]
एकातिर राजनीति आगोलागी रहेको छ,अर्कोतिर हरियो वन,नेपालको धन भनिएको जंङ्गल आगोलागीले ध्वस्त हुँदैछ । पछिल्लो १५ बर्षमा मात्र ४४ हजार ५११ हेक्टर वन डढेलोले सखाप पारेको विवरण भेटिन्छ । जसरी नेपाली राजनीतिमा ‘अक्टोबर’महिनामै अनेकन खालका क्रान्ति (आगो लाग्ने) हुने गर्दछ,यही सिजन हो,आगोलागीका कारण वन जङ्गल खरानी हुने,जनधनको क्षती पुग्ने तर बनै डढेर सखाप हुँदा पनि […]