यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बढुवा समितिको सचिवालयले उपसचिव बढुवाको संशोधति सूची सार्वजनिक गरेको छ । समितिले नेपाल प्रशासन सेवा,लेखा समूह,राजपत्राकिंत द्धितीय श्रेणीको पदमा कार्यक्षमताका आधारमा हुने बढुवाको संशोधित सूची सार्वजनिक गरेको हो ।

बिज्ञापन

यस अघि बढुवाको सूचना ६५- २०८२/ २०८३ का आधारमा बढुवा समितिको गत माघ ४ गतेको निर्णय अनुसार प्रकाशित सूचनामा शत प्रतिशत अंक सहित सुदिपप्रसाद तिमिल्सिना,मुक्तिरमण पराजुली,शालिग्राम चौधरी,मानदेव ठाकुर लगायत बढुवाका लागि सिफारिस भएका थिए ।
तर सो बढुवाप्रति असन्तृष्टि जनाउँदै लोकसेवा आयोगमा परेको उजुरीको आधारमा आयोगको गत फागुन २८ को निर्णय अनुसार,बढुवाको संशोधित सूची सार्वजनिक गरिएको हो ।
संशोधित सूची अनुसार,मानदेव ठाकुर पहिलो नम्बरमा रहेका छन् । यस्तै,मुक्ति रमण पराजुली,सुमन मरासिनी र सुदिप प्रसाद तिमल्सेना उपसचिवमा बढुवा भएको समितिले जनाएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अर्थमन्त्री खनाललाई राष्ट्रियसभामा मनोनित गरिने ‘च्याप्टर क्लोज’

आयल निगममा कार्यकारी निर्देशक चण्डिकाको मनपरी: अख्तियारको अनुसन्धान पनि अन्तिम चरणमा

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

पूर्व आईजीपी सर्वेन्द्र खनाल र निर्वाचन आयोगका सचिव राउतसहित १० जनामाथि कर्तव्य ज्यान अनुसन्धान गर्न परमादेश

पशुपति पोखरेलको नयाँ सरकारलाई खुला पत्र, प्रशासनिक सुधार र कर्मचारी व्यवस्थामा तत्काल कदम चाल्न आग्रह

चण्डीकाको अनेकन चर्तिकला : प्राविधिक दरबन्दी रहेको अमलेखगञ्जमा कसरी पुगे प्रशासनका प्रलयंकर ?

पालिकाका कर्मचारीसँग नक्कली शैक्षिक प्रमाणपत्र,अख्तियारले चलायो भ्रष्टाचार मुद्धा

बजारमा ग्यासको हाहाकार,आयल निगमलाई प्रतिवादी बनाएर सर्वाेच्चमा रिट दायर

बिशेष