अदालत छेउमा बम विस्फोट

सिरहामा अदालतनजिकै बम विस्फोट भएको छ । सिरहा बजारस्थित जिल्ला अदालतछेउमा रहेको एक ल फर्ममा आज दिउँसो सवा ४ बजे प्रेसर कुकुर बम विस्फोट भएको हो ।

बिज्ञापन

बम विस्फोटमा एक जना घाइते भएको सिरहा प्रहरीका प्रवक्ता नायब उपरीक्षक (डिएसपी) रमेशबहादुर पालले बताए । उनका अनुसार घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको छ ।

बिज्ञापन

‘उहाँ सामान्य घाइते भएको खबर छ । हाम्रो टोली त्यहाँ पुगिसकेको छ,’ डिएसपीले भने । सुतली बम भएको प्रारम्भिक अनुमान गरिए पनि अहिले सुरक्षा निकायको टोली घटनास्थलमै रहेको र थप अनुसन्धान कार्य भइरहेको डिएसपीले जानकारी दिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्रीका स्वकीयको फोनपछि सतर्कता केन्द्रमा तरंग, सचिव तनावमा

अदालत छेउमा बम विस्फोट

क्याविनेट अनिश्चित,पेन्डिङमा दर्जनौं नियुक्ति-बढुवा प्रस्ताव

नयाँ सांसद : एसएलसीसम्म पढेकादेखि पीएचडीधारीसम्म

काम चलाउ हलमा नयाँ सांसदहरुको शपथ,नयाँ मन्त्रीलाई छैन क्वार्टर

अर्थमन्त्री खनाललाई नयाँ सरकारमा पनि दोहोर्याउने तयारी, राष्ट्रियसभामा मनोनित गरिँदै

तत्कालीन मालपोत प्रमुखसँग १० लाख धरौटी माग

सिडिइ साहको कार्यशैली विवादित: कर्मचारी र ठेकेदार आजित

बिशेष