रास्वपाका सभापतिको भन्दा बरिष्ठ नेताको चुनाव खर्च ४ लाख ७३ हजारले बढी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावी खर्च सार्वजनिक गरेका छन् । चितवन क्षेत्र नम्बर दुई बाट प्रतिनिधि सभाको निर्वाचनमा उठेर भारी मतका साथ विजयी भएका लामिछानेले कूल पौने १० लाख रुपैयाँ खर्च गरेका विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।

बिज्ञापन

लामिछानेले जिल्ला निर्वाचन कार्यालय चितवनमा बुझाएको खर्च विवरणअनुसार उनले प्रतिनिधिसभा निर्वाचनमा ९ लाख ८९ हजार ९८७ रूपैयाँ खर्च गरेका हुन् । उनले मनोनयन दर्ता गर्दा १० हजार रूपैयाँ, नमुना मतपत्र सामग्री छपाइमा ६८ हजार १६१ रूपैयाँ, यातायात तथा इन्धन खर्च २ लाख ९५ हजार, मतदाता प्रशिक्षण खाजा खर्चमा १४ हजार २ सय, वडास्तरीय प्रचारप्रसारमा ४६ हजार खर्च भएको खर्च विवरणमा उल्लेख छ । यस्तै, खाद्यान्न तथा रासन खरिदमा १ लाख २६ हजार, हवाई खर्चमा १३ हजार ६२६ रूपैयाँ र गोष्ठी भेला गर्दा १ लाख ८० हजार खर्च भएको उल्लेख गरेका छन् ।

बिज्ञापन

रास्वपाका सभापति रवि लामिछानेले भन्दा सोही पार्टी वरिष्ठ नेता बालेन शाहले ४ लाख ३७ हजार बढी चुनावी खर्च गरेको विवरण सार्वजनिक भएको छ ।सार्वजनिक विवरणअनुसार रविले ९ लाख ८० हजार खर्च गरेका छन् भने बालेनले रविले भन्दा साढे चार लाख अर्थात १४ लाख १७ हजार खर्च भएको विवरण सार्वजनिक गरेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संसदको नयाँ स्वरुप : ६ दल अस्तित्वमा,बढारिए ६ दल

भ्रष्टाचार मुद्धामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियर र लेखापाल दोषी ठहर

रास्वपाको जितसँगै कर्मचारी संगठनमा हलचल : संगठनका जिल्ला सचिव मैनालीको राजीनामा

निर्वाचन परिणाम विश्लेषण र आगामी योजना 

लोकसेवा आयोगले माग्यो ३५३ जना खरिदार (विज्ञापनसहित)

रास्वपाको उदयसँगै कर्मचारीमा हलचल : निजामती कर्मचारी संगठनका सचिवले दिए राजीनामा

रास्वपाका सभापतिको भन्दा बरिष्ठ नेताको चुनाव खर्च ४ लाख ७३ हजारले बढी

निजामती अस्पतालको सेवा अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि

बिशेष