लमजुङको सिडियोमा खनाल

गृह मन्त्रालयले लमजुङको प्रमुख जिल्ला अधिकारीमा कृष्ण खनाललाई खटाएको छ ।
मन्त्रालयले हालै मात्र सामान्यबाट गृहमा पुगेका सहसचिव खनाललाई लमजुङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाएको हो ।

बिज्ञापन

नक्कली लाइसेन्स प्रकरणमा त्यहाँका प्रमुख जिल्ला अधिकारी उमेश ढुंगाना निलम्बनमा परेसँगै गृहले निर्वाचन आयोगको सहमति लिएर त्यहाँ खनाललाई खटाएको हो ।

बिज्ञापन

गृह मन्त्रालयमा हालैमात्र सहसचिवहरू डिजन भट्टराई, खडानन्द अधिकारी र कृष्णप्रसाद खनाल भित्रिएका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ३ जना सहसचिव भित्रिए गृहमा भित्रिएकामध्ये खनाललाई लमजुङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाइएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लमजुङको सिडियोमा खनाल

उच्च सरकारी वकिलको कार्यालयले भन्यो : सिंहदरबार आगजनीका आरोपीलाई मुद्धा चलाऊ

खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित

चुनाव अगाडि मन्त्रिपरिषद्को बैठक अनिश्चित,मुख्यसचिव सतर्क

मध्यपूर्व क्षेत्रका ९ देशमा तनाव हुँदा नेपालका २१ उडान रद्ध,हजारौं यात्रु अलपत्र

इरानमा अमेरिका र इजरायलको आक्रमण : कति सुरक्षित छन् त्यहाँ नेपाली ?

स्वतन्त्र उमेद्धार फूँयालको चुनावी घोषणापत्र सुशासन र उद्यमशीलता प्रथामिकता

निर्वाचनका दिन सवारी साधन नियमन : कसलाई पास चाहिन्छ, कसलाई चाहिँदैन ?

बिशेष