५८ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

बढुवा समितिको सचिवालयले ५८ जना शाखा अधिकृतहरुलाई उपसचिव तहमा बढुवा सिफारिस गरेको छ ।
हिजो बसेको सचिवालयको बैठकले नेपाल परराष्ट्र सेवा,नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूह,नेपाल प्रशासन सेवा,राजश्व समूह र नेपाल प्रशासन सेवा राजश्व समूहका गरी ५८ शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको हो ।
जस अनुसार,नेपाल परराष्ट्र सेवाका २,नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका ३७,नेपाल प्रशासन सेवा,लेखा समूहका ४ र नेपाल प्रशासन सेवा,राजश्व समूहका १५ जना शाखा अधिकृतहरु रहेका छन् ।

बिज्ञापन

समितिको सचिवालयले यी अधिकृतहरुलाई कार्यक्षमता मूल्याकंनका आधारमा बढुवा सिफारिस गरेको हो ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीको सेवासुविधा दोब्बर नगरे प्रशासन चल्दैन : पन्थी

प्रतिनिधि सभामा निर्वाचित १६५ सांसदमध्ये सबैभन्दा पाका टेकबहादुर गुरुङ

नक्कली सर्टिफिकेटमा बढुवा, अख्तियारले चलायो मुद्दा

काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थ तहमा

सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, मन्त्रिपरिषद् नबस्दा निर्णय रोकियो

रातो पासपोर्ट फिर्ता गरे अर्थमन्त्री रामेश्वर खनालले

सुध्रिने पालो हामी कर्मचारीको

नीलो क्रान्तिले खोजेको योग्यता प्रणाली

बिशेष